धरानको साउनेमा गोली चल्यो, लघुवित्तका कर्मचारी गम्भिर घाइते



धरान जेठ, १२–
धरानमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा लघुवित्त वित्तीय संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । प्रहरीका अनुसार जीवन विकास लघुवित्तका बजार प्रतिनिधि गच्छदार गम्भीर घाइते भएपछि उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अहिले प्रहर िप्रहरी घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार  ८ : ४१ बजे