हेटौंडा जेठ, १४–
शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम भेटिएको छ । हेटौंडा–१८ हटियास्थित सिमेन्टको कम्पाउण्डको दक्षिणतर्फको पर्खाल नजिकै सर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले नेपाली सेनाको टोली बम निष्कृय पार्नका लागि घटनास्थलमा पुगिसकेको छ ।
१४ जेष्ठ २०७६, मंगलबार
0
Shares