मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाजपासग लड्न ५२ सांसद नै काफी :भारतिय कांग्रेस अध्यक्ष राहुल गान्धि



काठ्माण्डौ,एजेन्सि-

भारतिय कांग्रेसका अध्यक्ष राहुल गान्धिले भाजपासग लड्न आफ्नो पार्टिका ५२ सांसद नै काफी भएको बताएका छन ।
भारतमा भर्खरै सकिएको लोक सभा चुनाबमा पार्टीको नराम्रो पराजय पछी कांग्रेस अध्‍यक्ष राहुल गांधीले पहिलो पटक शुक्रवार मोदी सरकार बिरुद्द अभिब्यक्ती दिएका हुन ।

पार्टीका नवनिर्वाचित लोकसभा सदस्‍यहरुसगको पहिलो बैठकमा उनले मोदी सरकार बिरुद्द लड्ने बताएका हुन ।

नवनिर्वाचित लोकसभा सांसदहरु सगको  बैठकमा बोल्दै अध्यक्ष गान्धिले भाजपा सगको लड़ाई संविधान बचाउनका लागी भएको बताएका हुन ।

तेस्तै यूपीए अध्यक्ष सोनिया गांधी सर्वसम्मतिबाट भारतिय सर्वसम्मति कांग्रेस संसदीय दलको नेता चुनिएकोमा सामाजिक सञ्जाल ट्विटरमा बधाइ दिदै उनले सोनिया गान्धिको नेतृत्वमा भारतको संबिधानको रक्षा हुने बिश्वाश ब्यक्त गरेका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  १० : ३७ बजे