काठ्माण्डौ-
पछिल्लो समय नक्काली नोटको समस्या बढ्न थाले पछी राष्ट्रा बैङ्कले सक्कली र नक्कली नोट छुट्याउने तरिका बारेमा राष्ट्र बैङ्कले सर्ब साधाराण लाई जानकारी गराएको छ ।
हेर्दा उस्तै लागेपनि सक्कली नोटमा केही फरक खालका विशेषताहरु हुन्छन्। जुन नक्कली नोटमा हुँदैनन्।
त्यस्ता विशेषताहरु आम मानिसले पनि ख्याल गर्यो भने भेटाउन सक्छन्।
नेपाल राष्ट्र बैंकले नक्कली र सक्कली नोटमा रहेका सुरक्षण सम्बन्धी विशेषताहरु थाहा पाउने तरिकाका बारेमा यसरी सिकाएको छ।