बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौं जेठ, ३०–
असार १ गतेदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको हो ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहिबार  १० : ४५ बजे