काठमाडौं जेठ, ३२–
गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को सरुवा भएको छ । मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।
डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको
काठमाडौं जेठ, ३२–
गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को सरुवा भएको छ । मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।
डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ ।
नेपाल प्रहरी








