असार १ गते भरतपुर अस्पताल कर्मचारी युनियनको निर्वाचनमा उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा विजयी भएका छन् । लोकतन्त्रीक समुहका उम्मेदवार शर्मा एक दशक भन्दा बढी समयदेखि अस्पतालमा कार्यरत छन् ।उनले डा महेन्द्र अग्रहरिलाई पराजीत गर्दै कृष्ण लोकप्रिय मत पाएर जितेका हुन ।
डा महेन्द्र अग्रहरि लामो समय देखि मनकामाना अस्पताल मा पनि कार्यरत छन् । भरतपुर अस्पतालका कर्मचारीहरु माझ निकै लोकप्रिय कृष्णले भारी मत ले बिजय भएपछि अबका दिनहरु मा युनियनमा रहेर कर्मचारीहरु को हक हित मा काम गर्ने बताए ।