मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरी १२१ जना कर्मचारिलेनै हाले लोक सेवा बिरुद्द सर्वाेच्चमा रिट



काठ्माण्डौ-

लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन बिबादित बनिरहेका बेला उक्त विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा फेरी अर्को रिट निवेदन दायर भएको छ ।

देशभरका स्थानीय तहमा कार्यरत रहेका ११ हजार करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

लामो समय देखी अस्थायी र करार सेवामा काम गरिरहेका कर्माछाअरिले पुर्‍याएको योगदानलाई बेवास्ता गरेको रीट निवेदनमा उल्लेख गरिएको छ ।

अस्थायी र करारमा कार्यरत रहेका कर्मचारीहरुलाई पनि एक पटकलाईविज्ञापनमा सहभागी हुने मौका दिनु पर्ने निबेदक हरुको तर्क छ ।

पछिल्लो समय लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा दायर भएको यो चौथो मुद्दा हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : २३ बजे