एस्तो छ आज सुनको बजार भाउ



काठमाडौं–

आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको नेपाल सुन चादी ब्यबसायी संघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ ।साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।
केहि समय अघी देखी बढ्दै गएको सुनको भाउ हाल स्थिर देखिएको छ ।

यो पनि पढ्नुहोस –

आज बजारमा सुनको भाउ अहिलेसम्मकै बढी  भाउ अझै बढ्न सक्ने

 

प्रकाशित मिति : असार १५, २०७६ आईतबार  ७ : ०८ बजे