मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले बिषादी परिक्षण रोकेकोमा राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर आपत्ति



काठ्माण्डौ-

विषादी परीक्षण रोक्ने सरकारको निर्णयप्रतिराष्ट्रिय मानवअधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले विषादीका कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षती रोक्नुपर्ने सरकारको दायित्व भएकाले आयातित र मुलुकभित्रै उत्पादन हुने तरकारीलगायतका खाद्य बस्तुमा जथाभावी भइरहेका विषादी प्रयोगलाई निरुत्साहित गर्न माग गरेको छ ।

तेस्तै आयोगले सरकारलाई नेपालको संविधान, कानुन र मानवअधिकारसम्बनधी अन्तर्राष्ट्रिय कानुनुको दायित्वलाई स्मरण समेत गराएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : २४ बजे