मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराइ डुबान नियन्त्रणका लागी भारतसग कुटनितिक पहल थाल्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह



काठ्माण्डौ-

काँग्रेस नेता गगन थापाले भारतसग कुटनितिक पहल गरी सिमा क्षेत्रमा भारतिय बाधका कारण बर्षै पिच्छे हुने डुबान नियन्त्रण गर्न प्रधानमन्त्री केपी ओलिलाई आग्रह गरेका छन।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता थापाले यस्तो मौसममा प्रत्येक पटक सीमापारीका बाँधले पीडा दिन्छ। केही दिन यो चासोको विषय बन्छ अनि सामसुम हुन्छ भन्दै कुट्नितिक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै यसमा सबैको साथ रहने उल्लेख गरेका छन ।

नेता थापाको ट्विटरबाट

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : २३ बजे