काठमाडौँ —
चेक बाउन्स मुद्दामा फरार रहेका दरबारमार्गमा रहेको क्लब डेजा भूका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
उनि विरुद्द प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गत माघ १५ गते डिफ्युजन नोटिस जारी गराएको थियो ।
त बर्षको पुस १३ गत उनि बिरुद्द प्रहरी परिसर काठमाडौंमा विरुद्ध बैंकिङ कसुरमा जाहेरी
परेको थियो ।हङकङबाट नेपाल ओर्लिनासाथ श्रेष्ठलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।








