काठ्माण्डौ-
भारत बिश्वअर्थतन्त्रको सुचिमा २ स्थान तल झरेको छ ।बिश्व बैंकले जारी गरेको सन २०१८ को सुचिमा अघिल्लो बर्षको भन्दा भारतिय अर्थतन्त्र २ स्थान तल झरेको हो ।
अघिल्लो बर्ष बेलायत र फ्रान्स भन्दा अघाडी रहेको भारत यस पटक २ स्थान तल झर्दै ब्रिटेन र फ्रांस भन्दा पछाडी परेको छ । भारतिय अर्थशास्त्रिहरुका अनुसार २०१८ मा डलरको तुलनामा रुपैया कमजोर भएपछी भारत तल झरेको हो ।
बिश्व बैंकले जीडीपीको आधारमा हरेक बर्ष सबै देशको सुची प्रकाशित गर्दै आएको छ । बैंकले सन २०१८ को सुची बिहिबार जारी गरेको हो ।
२०. ५ ट्रिलियन डलरको अर्थतन्त्र सहित अमेरिका सुचिको शिर्ष स्थानमा रहेको छ ।
बिश्व बैङ्कको सुची अनुसार चीन, जापान्, जर्मनि ,बेलायत र फ्रान्स क्रमष- दोश्रो, तेश्रो, चौथो, पाचौ र छैटौ स्थानमा रहेका छन ।
देश २०१८ 2017











