काठमाडौं,
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजलाई प्रहरी पक्राउ गरेको छ ।
भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मरियम पक्राउ गरेको हो ।उनलाई ब्यूरोले एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
ष्टाचार आरोप पुष्टि भएका कारण जेलजीवन बिताइरहेका बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको बताइएको छ ।










