काठ्माण्डौ सहित महत्वपुर्ण ३१ जिल्लाका सिडिओ फेरिए (सुची सहित)



काठमाडौं– गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

बिहीबार मन्त्रालयले राजधानी काठमाडौं सहित ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका महत्वपुर्ण जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

यस अघी झापामा रहेका जनकराज दाहाल काठमाडौं आएका छन् ।यसैगरी, ललितपुरमा भगिरथ पाण्डेय आएका छन्।

रुपन्देहीमा महादेव पन्थ, कास्कीमा रमेश केसीले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

सरुवा सूची-

प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार  ११ : ५५ बजे