नेपाल सरकार गृह मन्त्रालयले माग्यो १९९० जना कर्मचारी (सूचनासहित)



काठमाडौं–

गृह मन्त्रालयले १९९० जना कर्मचारी माग गरेको छ । मन्त्रालय  अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत थ्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको हो ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती दुई पदमा १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको छ।

सूचना–

प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार  ५ : ३८ बजे