काठ्माण्डौ-
विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले नवदुर्गा भवानीले सनातनिक सत्य पथतर्फ अभिप्रेतिर गरुन् भन्ने कामना गरेका छन् ।
‘राष्ट्रिय सांस्कृतिक पर्व वडा दशैं नेपाली घर आँगनमा छाएको छ । विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहेका समस्त नेपालीहरुमा सुख, शान्ति र सम्मृद्धिको लागि शुभकामना व्यक्त गर्दछौं ।’,पूर्व राजद्वारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ ।