मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली मंगलबार ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिदै



२१ असोज, काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन ।

उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिनेछन् ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी छ ।

प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम मंगलबार मात्रै छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ९ : ३८ बजे