मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा गोरु काटेको अभियोगमा चार जना पक्राउ



काठमाडौं, २४ असोज –

भक्तपुरमा गोरु काटेर खाएको अभियोगमा चार जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीले उनीहरुलाई प्रमाणसहित हिजो राति प्रकाउ गरेको हो ।पक्राउ परेकाहरुका बारेमा प्रहरी अनुसन्धान भैरहेको छ ।

दोषीलाई कानुनअनुसार कारवाही गर्ने डिएसपी शान्तीराज कोइरालाले जानकारी दिए । उनीहरुलाई प्रहरीले हिजो राति मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङका बसन्त लिम्बु, पाँचथर फिदिमका जगतकुमार थापामगर, मिक्लाजुङका नरेश लिम्बु र पाँचथरकै सागर लिम्बु छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ३८ बजे