नेविसंघ पूर्व महामन्त्री कार्कीको ‘जुटौ जुटौ युबा’ बोलको गित युट्युबमा



काठ्माण्डौ-

राजनितिमा सक्रीय नेविसंघका पूर्व महामन्त्री गजेन्द्र कार्की अब गितकारको रुपमा पनि अघाडी आएका छन ।

भारतले नेपालको सिमाना मिचेकोमा देश भरी आक्रोश बढी रहेका बेला कार्किले लेखेको ‘जुटौ जुटौ युबा’ बोलको गित युट्युबमा सार्बजनिक भएको छ ।

गितमा राजेश थापाको सङ्गित र राजेश पायल राइको स्वर रहेको छ ।

गितमा नेपालको सिमाको सुरक्षा गर्न र राष्ट्रीयता बचाउनका लागी जुटौ भन्ने आह्वान गरिएको छ ।

यस अघी पनि नेविसंघका पूर्व महामन्त्री कार्कीले लेखेका केहि गितहरु रेकर्ड भइ सकेका छन ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  ६ : १६ बजे