काठ्माण्डौ-
जिपि काेईराला अध्ययन केन्द्रले देउसि भैलि कार्यक्रमबाट सकंलित रकम तादि गाउपालिका १ उर्लेनिमा रहेकाे गगांदेबि प्राबि,सुन्दरादेबि माबि,मगंलेश्वरि प्राबिमा कम्प्युटर,शैशिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेकाे छ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा सस्थाका महासचिव निरन्जन थापा उक्त सामाग्री हस्तान्तरण गरेका हुन।

कार्यक्रम नेबिसघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट,वडा सभापति यादवराज खनाल,नेबिसघं जिल्ला काेषाध्यक्ष स्वेच्छा उप्रेती,नेबिसघका नेताहरु पवन थापा,सन्ताेष गुरुङ,राजु केसि,पुर्व वडा अध्यक्ष बद्रि थापा,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु धुर्व तामाङ,अर्जुन तामाङ,वडा सदस्यहरु केशब थापा,राम तामाङ सम्बन्धि स्कुलका प्रअ बिद्यार्थी तथा स्थानिय अभिभावकहरुकाे उपस्थिति रहेकाे स्वेच्छा उप्रेतीले जानकारी दिइन ।








