काठ्माण्डौ-
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो देशमा भइरहेको विरोध प्रदर्शनलाई बिशयान्तर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने बताएका छन्।
भारतिय सेना प्रमुख जनरल विपिन रावतले गएको बुधवार कश्मिरको भारत-पाकिस्तान सीमाको अवस्था कुनैपनि बेला फेरिन सक्ने बताउँदै त्यस्तो अवस्थाका लागि भारतीय सेना तयार रहेको भनेए दिएको अभिब्यक्ती प्रती इङ्गित गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले यस्तो बताएका हुन ।
पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीट गर्दै भारतमा विरोध प्रदर्शन बढिरहँदा पाकिस्तानमाथि पनि खतरा बढेको भन्दै भारतीय सेना प्रमुखको भनाइले त्यसलाई पुष्टि गरेको बताए।
At the same time the siege by Indian Occupation forces in IOJK continues & a bloodbath can be expected when it is lifted. As these protests are increasing, threat to Pak from India is also increasing. Indian Army Chief's statement adds to our concerns of a False Flag ooperation
— Imran Khan (@ImranKhanPTI) December 21, 2019