राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा



काठमाडौं,कात्तिक ४ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : कार्तिक ४, २०८३ बुधबार  ७ : ३१ बजे