मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निकुञ्ज क्षेत्रभित्र मृत अवस्थामा बाघ फेला



वीरगञ्ज –

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ को निकुञ्ज क्षेत्रभित्र एक बाघ मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत ठोरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने वेदघारी सामुदायिक वन क्षेत्रको जंगलमा वयस्क बाघ मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जको जंगलमा बुधबार घाँस दाउरा लिन गएका स्थानीयबासीले जङ्गलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ११ बजे