मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रा.डा.पेशल दाहाल त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार नियुक्त



काठमाडौं –

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा . डा . पेशल दाहाल नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन्।

त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : ५८ बजे