काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । मङ्लबार गायिका राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी हुन् ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
माघ १४, २०७६ मंगलबार

प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १० : ५८ बजे