प्रेस काउन्सिलले माग्यो ९ जना कर्मचारी (सूचनासहित)



प्रेस काउन्सिलले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै सह–प्रशासकीय अधिकृत, अधिकृत, सहायकस्तर पाँचौ, सहायकस्तर चौथो पदमा गरी ९ जना कर्मचारी माग गरेको हो ।

सूचनामा इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १३ गतेभित्र आवेदन दिन सक्ने उल्लेख छ ।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  ३ : २९ बजे