तोरीबारीमा अपरिचित मानिसको शव फेला



काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन्।

आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ६ : ४८ बजे