प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री ओलि आज साझ डिस्चार्ज भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा . प्रेमकृष्ण खड्लेकाले जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलि डिस्चार्ज भई सरकारी निवास बालुवाटार पुगेका छन् ।
ओलीले अब केही समय बालुवाटारमा आराम गर्नेछन् । उनी निवास बाहिर ननिस्कने र भेटघाट पनि निकै कम गर्ने ब ताइएको छ छ ।
प्रधानमन्त्री ओलीलाऐ १९ फागुनमा भर्ना गरी २१ फागुनमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
मृगौलाको सफल प्रत्यारोपणपछि ओली अस्पतालमा चिकित्सकको निगरानीमा थिए ।








