TOPSHOT – A health worker carries a body on a stretcher outside Gregorio Maranon hospital in Madrid on March 25, 2020. – Spain joined Italy today in seeing its death toll from the coronavirus epidemic surpass that of China, as more than a billion Indians joined a lockdown that has confined a third of humanity. (Photo by OSCAR DEL POZO / AFP) (Photo by OSCAR DEL POZO/AFP via Getty Images)
काठमाडौं । विश्वभरी फैलिएको माहामारी कोरोना भाइरसबाट स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । स्पेनमा कोरोना भाइरसबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।
यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ ।
यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।
प्रकाशित मिति :
चैत्र १८, २०७६ मंगलबार २ :
४० बजे