हाल जारी लकडाउनलाई प्रहरीले थप कडा बनाउन थालेको छ ।लकडाउनलाई उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म काठ्माण्डौ उपत्याका भित्र एक हजार एक सय ५८ जनालाईप्रहरिले सडाकमै उभ्याएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय ९० जना पुरुष छन् ।
यो अवधिमा एक सय ५३ वटा सवारीसाधन पनि होल्ड गरिएका छन् ।
लक डाउन कहिले सम्म लम्बिन सक्छ भन्ने तय भइ सकेको छैन ।








