सप्तरीका दुई जनामा व्यक्तिमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिए पनि पिसिआरमा गरिएको परीक्षणमा भने नेगेटिभ आएको छ।
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो।उनिहरु भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका ब्यक्तिहारउ थिए ।
मंगलबार र्यापिड टेस्ट गर्दा उनीहरूमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि धरान पठाइएको थियो तर धरानमा पिसिआर टेस्ट गर्दा उनिहरुको नतिजा नेगेटिभ देखिएको हो ।








