डाक्टर कुटपिटमा संलग्न महाराजगञ्जका डिएसपी महानगरीय प्रहरी कार्यालयमा तानिए



नेपाल प्रहरिले त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने महाराजगञ्ज प्रहरी वृत्तकाडिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

यसअघी डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन गएिको थियो

बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।

डाक्टर कुटपिटमा सम्लग्न अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार  ७ : ४३ बजे