सिंहदरवार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरवार अगाडि झडप भएको छ ।चिनियाँ नागरिकले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरिले जनाएको छ ।
झडपमा परी महानगरी प्रहरी वृत्त सिंहदरवारका डिएसपी हरि बस्नेतसहित अन्य जना प्रहरी र केही चिनियाँ नागरिक पनि घाइते भएको प्रहरीले जनाएको छसिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भए पछी पुगेकाअ सुरक्षाकर्मीमाथी चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
३५ जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको र घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ








