भ्रष्टाचार बिरोधी अभीयन्ता भनि चिनिने ज्ञानेन्द्र शाही पुन: पक्राउ परेका छन्।
भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।
उनलाई लकडाउन उल्लंघन गरेको आरोपमामंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट प्रहरिले पक्राउ गरेको हो ।
केहि समय अघी पनि उनि पक्राउ परेर सर्बोच्चको आदेशले रिहा भएका थिए ।








