जिल्लाभित्र सवारी चलाउन मिल्‍ने सवारी पास पनि खारेज गर्ने सरकारको निर्णय



सरकारले लक डाउनलाई थप कडा बनाउने निर्णय गर्दै जिल्ला भित्र सवारी चलाउन पाउने गरी यस अघी जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

आगामी शनिबार देखी लागु हुनेगरी सबै किसिमका पास खारेज गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले ब ताए ।

अबा कसैलाई घरबाहिर निस्किनै परेमा स्थानीय प्रहरीको समन्वयमा मात्र निस्किने पाइने भएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहिबार  १२ : १२ बजे