काठमाडौं । नेपालमा थप ९ जना कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
जेष्ठ ५, २०७७ सोमबार

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार ३ : २५ बजे