सोमबार एकैपटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाका अनुसार्
संक्रमितमध्ये सबैभन्दा बढी बाकेमा छन् । बाकेमा ४७ जनामा संक्रमण भेटिएको छ ।
यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








