५३ जना संक्रमित थपिए,संक्रमितको संख्या ३५७



सोमबार एकैपटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाका अनुसार्

संक्रमितमध्ये सबैभन्दा बढी बाकेमा छन् । बाकेमा ४७ जनामा संक्रमण भेटिएको छ ।

यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  १० : ५६ बजे