नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन ।
यस सगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
डा. देवकोटाका अनुसार हालसम्म ८९ जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।










