थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०४२ पुगेको छ।








