पछिल्लो २४ घण्टामा ४५१ जना मा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशभर २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले पुष्टी गरेकाअ हुन । नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र ३५ महिला रहेका छन् । यससगै जम्मा संक्रमितको संखया ६ हजार २११ पुगेको छ ।
दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि हो।










