नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमित मध्य ६४ महिला ३५७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले जानकारी दिए ।
योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ ।










