पछिल्लो २४ घण्टामा ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।
यस सगै नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ।
नेपालमा संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ।
पछिल्लो पटक थपिएका सङ्क्रमित मध्य काठमाडौं जिल्लाका ३ जना रहेका छन्।
काठ्माण्डौका सङ्क्रमितहरुमा तीनै जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








