काठमाडौंमा ३ सहित ५ सय ९३ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।

यस सगै नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ।

नेपालमा संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

पछिल्लो पटक थपिएका सङ्क्रमित मध्य काठमाडौं जिल्लाका ३ जना रहेका छन्।

काठ्माण्डौका सङ्क्रमितहरुमा तीनै जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार  १० : ५३ बजे