स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओलि निवास फर्किए



बुधबार सहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षणका लागी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्किएका छन् ।

नियमित उपचारका लागि बुधबार अपराह्न हृदय केन्द्र पुगेका उनी हृदय केन्द्रमा अत्यावश्यक परीक्षण गरी बालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  २ : १५ बजे