शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि



आज (शुक्रबार्) नेपालमा थप १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आज भेटिएका सङ्क्रमिर मध्य पर्सामा ३१ जना झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४४ जना छन ।

तेस्तै लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार  ११ : ५९ बजे