मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा दुई चिकित्सकसहित थप १५ मा कोरोना संक्रमण



वीरगञ्जमा दुई चिकित्सकसहित थप १५ मा कोरोना संक्रमण देखिएको छ । सोमबार राति प्राप्त भएको रिपोर्टमा नयाँ १५ संक्रमित थपिएका हुन् ।

नयाँ पुष्टि भएका अधिकांशमा लक्षण देखिएको छ । नारायणी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट ‘पोजिटिभ’ आएको हो । अधिकांश वीरगञ्ज महानगरपालिकाकै मानिसहरु छन् ।

वीरगञ्जमा ५७ संक्रमितको उपचार भइरहेको छ । यी मध्ये चार जना आइसियुमा छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : ३० बजे