काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद



प्रहरीले लामो समयपछि काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो।

डिएसपी राजकुमार केसीले केही समय अघि सुन जस्तो देखिने वस्तु वरामद भएको बताए।

उनले चेकजाँचकै क्रमममा रहेको पनि बताएका छन्। साथ प्रहरीले दुई थान हतियार पनि बरामद गरेको छ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ८ : ०८ बजे