मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो ।

संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना रहेका छन्

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०५ बजे